बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले शाखा प्रमुखका लागि केही र प्रशिक्षर्थी साहायकका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ६ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ । ओवेदन फारम संस्थाको इमेल ठेगानमा पठाउनुपर्ने छ ।
