Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल बङलादेश बैंकमा रोजगारीको अवसर

२०७५ फाल्गुन १६ गते

बैंकिङ खबर । नेपाल बङलादेश बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकको वेवसाइड मार्फत हेर्ने सक्ने बैकले जनाएको छ । जसको लागि बैंकको यो https: https://www.nbbl.com.np/career/vaccancy_announcement_for_the_post_of_trainee_assistant लिंकका क्लिीक गर्नुहोस् ।