Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिन्धु विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले उप प्रमुख कार्यकारी अधिकारीका लागि एक जना, असिस्टेन्ट जनरल म्यानेजरका लागि एक जना, डीर्पामेन्ट हेडका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही र नुजियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेका नागरिकले तोकिउको ठेगाना र समयमा आवेदन दिन सकिने छ ।