बैंकिङ खबर । आँधिखोला लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रमुखका लागि केही, कनिष्ठ शाहायक, प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
भैइरहेका १९ शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन २७ गतेभित्र हावेदन दिन सकिने संस्थाले जनाएको छ ।
