Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारी खुल्यो

२०७५ फाल्गुन ५ गते

बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफ डिपार्टको लागि, सिनियर असिस्टेन्ट सुपरभाइजर, अफिसर आईटीको लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको ठेगानामा दरखास्त दिन सक्नेछन् । थप जनाकारीको लागि यो http://career@greenbank.com.np लिंकमा क्लिीक गर्नसक्नुहुनेछ ।