बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाका लागि शाखा प्रमुखको माग गरेको छ । इन्स्योरेन्सले २० शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको हो । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धि कार्यानुभव भएका आवेदकहरु लाई विशेष प्राथमिकता दिने विज्ञापनमा उल्लेख गरिएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १४ गते सम्म अवेदन दिन सक्नेछन् ।



