Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कर्जाको सही सदुपयोगका कारण कृषिबाट राम्रो आम्दानी (भिडियो हेर्नुहोस्)

२०७५ माघ २० गते

बैंकिङ खबर। रुपन्देहीको गडहवा गाउँपालिका वडा नं. ६ का शान्ती लोथ र सतुदेव लोथले लघुवित्तबाट कर्जा लिएर तरकारी खेती गरेका छन् । कर्जाको सही सदुपयोग गर्दा उनीहरुले राम्रो आम्दानी गरेका छन् । छोराछोरीलाई पाढाउन कुनै समस्या भएको छैन भने तरकारी विक्रीबाट भएको आम्दानीबाट घर समेत बनाइसकेका छन् । (भिडियो हेर्नुहोस्)

Ad