Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तमा रोजगारीको अवसर

२०७५ माघ १६ गते

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले  कनिष्ठ अधिकृत शाखा प्रमुखका लागि केही, कनिष्ठ अधिकृत वरिष्ठ साहायकका लागि १ जना, वरिष्ठ साहायकका लागि केही र कनिष्ठ साहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

संस्थाले  केन्द्रिय कार्यलय तथा शाखा कार्यलय र निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपनली नागरिकहरुले विज्ञापन प्रकाशित गरेको १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ । 

Ad