Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिथिला लघुवित्तद्धारा शाखा प्रमुखहरुलाई तालिम

२०७५ माघ ८ गते

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना शाखा प्रवन्धकहरुका लागि माघ ६ र ७ गते दुई दिने Managerial Skill Development तालिम सम्पन्न गरेको छ ।  धनुषाको लालगढ स्थित वौवा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले तालिमको उद्घाटन गरेका थिए । केन्द्रीय कार्यालयका ५ जना र २६ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत राउतले शाखा प्रमुखहरुलाई यो तालिमवाट आफ्नो काम र जिम्मेवारी प्रति अझ थप उर्जा मिल्ने र आफुले सिकेका र जानेका कुराहरु आफु निकटका कर्मचारीहरुलाई समेत जानकारी गराई ब्यवहारमा उतार्नु बताए । साथै अन्य कर्मचारीहरुलाई समेत विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै जाने उद्धेश्य रहेको जानकारी गराए । 

Ad