Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गण्डकी विकास बैंकमा रोजगारीको अवसर

२०७५ माघ ३ गते

बैंकिङ खबर । गण्डकी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेके छ । बैंकले चार्टर्ड अकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही, ब्रान्च इन्चार्जका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र मेनेजमेन्ट ट्रेनी  लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकको  /http://gandakibank.com.np/career/   लिंकमा क्लिक गर्नुृहोस् ।