बैंकिङ खबर । मेरो माइक्रोफाइनान्सले अनुगमन कार्यालय बाराको जितपुर अन्तर्गत पर्ने बारा, पर्सा र रौतहटको शाखा कार्यलयहरुको संयुक्त रुपमा आयोजना गरिएको बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ ।
अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहाले आफ्ना सम्पूर्ण ग्राहक सदस्यहरुलाई माघीपर्वको व्यक्त गरे ।