बैंकिङ खबर । जनउत्थान लघुवित्त वित्तीय संस्थाम लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि एक जना, अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ प्रशिक्षार्थि साहायका लागि केही संख्याका लागि कर्मचारीको माग गरेको हो ।
संस्थाले खोलिएका शाखा कार्यलयका साथै नयाँ शाखाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।
