Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सबैको लघुवित्तले साधारण सेयर निष्काशन गर्ने

२०७५ पुष १५ गते

बैंकिङ खबर । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधरणसभा सम्पन्न गरेको छ ।  संस्थाले चालु आर्थिक वर्षमा सर्वसाधारणहरुमा साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ 

साधरणसभाको अवसर पारेर संस्थाका अध्यक्ष सृजना जोशीले उत्कृष्ट शाखा कार्यालयका शाखा प्रमुखहरुलाई सम्मानित गरेका थिए । 

हाल संस्थाले ३३ शाखाहरु मार्फत् १९,१२९ सदस्यहरु, असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार, बचत रु. २१ करोड ३२ लाख ५७ हजार र खुद नाफा ९१ लाख २ हजार रहेको छ । 
 

Ad