December 13th, 2018

महालक्ष्मी विकास बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर

बैंकिङ खबर । महालक्ष्मी विकासले विभिन्न ६ पदमा कर्मचारी मागेको छ । बैंकले केही संख्यामा ब्रान्च मेनेजर, चार्टर्ड एकाउन्टेन्ट, मेनेजमेन्ट ट्रेनी, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद डिसेम्बर २७ सम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]