December 13th, 2018

मेगा बैंकले माग्यो अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारी

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले अफिसर लेभलका पाँच जना र एसिस्टेन्ट लेभलका सात जना गरी १२ जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाबाहिरका विभिन्न शाखाहरुका लागि अनुभवी कर्मचारी माग गरेको छ । अप्लाई गर्ने म्याद पुस ११ गतेसम्म रहेको छ । एप्लाई अनलाइनबाटै गर्नुपर्नेछ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://www.megabanknepal.com/jobs/detail/17/mega-career-opportunities-12th-december-2018


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]