Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लुम्बिनी विकास बैंकमा कर्मचारी आवश्यक

२०७५ मंसिर २७ गते

बैंकिङ खबर । लुम्बिनी विकास बैंकले एक जना बैंकास्योरेन्स अफिसर मागेको छ । मेनेजमेन्ट संकायमा स्नातक गरेका र सम्बन्धित क्षेत्रमा चार वर्ष काम गरेको अनुभव भएका ४० वर्षभन्दा कम उमेरका नेपाली नागरिकले आवेदन दिन पाउने भ्याकेन्सीको अन्तिम म्याद पुस ११ गतेसम्म रहेको छ । इच्छुक तथा योग्यता पुगेको व्यक्तिलाई ईमेल अर्था कुरियरमार्फत वायोडाटा, पासपोर्ट साइज फोटो, नागरिकताको फोटोकपि र शैक्षिक प्रमाणपत्रहरु पठाउन आह्वान गरिएको छ ।