December 12th, 2018

एनएमबि बैंकले माग्यो डेढ सय बढी कर्मचारी

बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले १५७ जना कर्मचारी माग गरेको छ । बैंकले आईटी मेनेजर एक जना, सेक्युरिटी अफिसर एक जना, ब्रान्च मेनेजर २० जना, रिलेसनसिप मेनेजर ५० जना, चार्टर्ड एकाउन्टेन्ट १० जना, मेनेजमेन्ट ट्रेनी २५ जना र जुनियर एसिस्टेन्ट ५० जना माग गरेको छ । आवेदन दिने म्याद २६ डिसेम्बरसम्म मात्रै रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://nmbbanknepal.com/current-vacancies


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]