Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तको सीईओमा मनोज कृष्ण उप्रेती नियुक्त

२०७५ मंसिर २४ गते

बैंकिङ खबर । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत एवम् सचिवमा मनोज कृष्ण उप्रेती नियुक्त भएका छन् । कम्पनीको मङ्सिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनको कार्यकाल पुस ५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि रहेको छ । हाल उनी कम्पनीको बहालवाला निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् सचिव छन् ।

Ad