December 7th, 2018

गणपति माइक्रोफाइनान्सको दुई नयाँ शाखा विस्तार

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शुक्रबार बर्दियाको बाँसगढी नगरपालीका वडा नं. ०५, स्थित बाँसगढी र ठाकुरबाबा नगरपालीका वडा नंं. ०१, स्थित भुरीगाउँमा दुई नयाँ शाखा स्थापना गरेको छ । 

माइक्रोफाइनान्स बाँसगढी शाखा कार्यालयको उद्घाटन बाँसगढी नगरपालीका का मेयर सालीक राम अधिकारी र भुरीगाउँ शाखा कार्यलयको उद्घाटन भुरीगाउँका समाज सेवी चन्द्र मणि पौडे्लले गरे । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]