December 6th, 2018

मिथिला लघुवित्तमा रोजगारीको अवसर

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले बरिष्ठ अधिकृत , अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले यो सुचना प्रकाशीत भएको मितिले १५ दिन भित्र आवेदन दिई सक्नु पर्ने छ ।  आवेदकले आवेदनका साथमा सम्पर्क नं. सहितको व्यक्तिगत विवरण, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिँचेको पासफोर्ट साईजको फोटो समेत संकलन गरि दरखास्त दिनु पर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]