Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्मार्ट लघुवित्त वित्तीय संस्थमा रोजगारीको अवसर 

२०७५ मंसिर १७ गते

बैंकिङ खबर । स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धक २ जना (वरिष्ठ साहयक), लेखा साहायक २ जना (साहायक) र फिल्ड साहायक १० (कनिष्ठ साहायक) जना गरी १४ कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले ८ दिन भित्र निवेदन दिइसक्न ुपर्नेछ । 


 

Ad