November 14th, 2018

निर्धन उत्थान लघुवित्तमा रोजगारीको सुर्वण अवसर

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले कनिष्ठ सहायक पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, भोजपुर खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, रामेछाप र दोलखाका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले मङसिर १३ गते सम्म संस्थाले तोकेको कार्यालय,समय भित्र दरखास्त दिई सक्नु पर्ने छ ।



[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]