Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकमा २०० जनालाई रोजगारी, अनुभव नचाहिने

२०७५ कार्तिक १५ गते

बैंकिङ खबर । एनआईसी एसिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास हुनुपर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदावरले नोवेम्बर १४ सम्म आवेदन दिई सक्नु पर्ने छ ।