fbpx

एनआईसी एसिया बैंकमा २०० जनालाई रोजगारी, अनुभव नचाहिने

November 1, 2018

बैंकिङ खबर । एनआईसी एसिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास हुनुपर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदावरले नोवेम्बर १४ सम्म आवेदन दिई सक्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.