October 29th, 2018

चौतारी लघुवित्तको विशेष साधारणसभा : जारी पुँजी वृद्धि गरिने

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सोमबार हुँदैछ । साधारणसभामा संस्थाले जारी पुँजी वृद्धि गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६(ख) घ र ङ संशोधन गर्ने, प्रबन्धपत्रमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्ररको कार्यलय लगायतका नियमन निकायबाट स्वीकृत गराउने, थपघट गर्ने, सच्याउने तथा फेरबदल गर्ने कार्यका लागि संचालक समितिलाई अख्तयारी दिने प्रस्ताव लग्दैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]