Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माइक्रोफाइनान्समा एसएलसी उतीर्णलाई रोजगारीको अवसर

२०७५ कार्तिक १२ गते

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्सले केही संख्यामा प्रशिक्षार्थी सहायक मागेको छ । एसएलसी वा एसईई परीक्षा उतीर्ण गरेका र ग्रामीण भेगमा काम गर्न इच्छुक नेपाली नागरिकलाई कात्तिक २७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । 

Ad