October 12th, 2018

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

बैंकिङ खबर । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लांभाश दिने भएको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको  आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]