October 11th, 2018

ज्योति विकास बैंकले एकैसाथ माग्यो ४० कर्मचारी

बैंकिङ खबर । ज्योति विकास बैंकले ४० जना कर्मचारी मागेको छ । बैंकले २० जना ब्रान्च मेनेजर र २० जना रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज मागेको छ । दुवै पदका लागि अनुभवी कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २५ अक्टोबरभित्र आवेदन दिन आह्वान गरिएको छ ।

आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://career.jbbl.com.np/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]