October 4th, 2018

सिद्धार्थ बैंकले माग्यो अफिसर लेभलका कर्मचारी

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले अफिसर र जुनियर अफिसर लेभलका कर्मचारी मागेको हो । दुवै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ ।

आवेदन दिने म्याद १७ अक्टोबरसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  

http://202.166.220.238:88/vacancy.aspx


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]