Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नमस्ते वित्तीय संस्थाको १ सय प्रतिशत हकप्रद शेयर आउँदै

२०७३ जेष्ठ १० गते

नमस्ते वित्तिय संस्था लिमिटेडले लगानीकर्तालाई १ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाको गत जेठ ६ बसेको सञ्चालक समितिको १३५ औं बैठकले सो हकप्रद शेयर प्रस्ताव गरेको हो । जेठ २९ गते बस्ने विशेष साधारण सभाले सो प्रस्तावलाई पारित गर्ने बताइएको छ । दाङमा हुन लागेको सभाको लागि कम्पनीको दर्ता पुस्तिका जेठ २७ गते देखि २९ गते सम्म बन्द रहने छ ।

namaste