Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागरिक लघुवित्तमा जागीर खुल्यो

२०७५ श्रावण १ गते

बैंकिङ खबर । नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय लगायत केही शाखाहरुका लागि अधिकृत र सहायक स्तरीय कर्मचारी मागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई साउन १५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । 

Ad