Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैँकको सीईओमा लक्ष्मण रिसाल

admin २०७३ जेष्ठ ३ गते
सेयर:

laxman risalएनआईसी एसिया बैँकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । विगत १ वर्षदेखि निमित्त सीईओको रुपमा कार्यभार सम्हाल्दै आएका उनीसँग बैँक तथा वित्तीय क्षेत्रमा काम गरेको २६ वर्षे अनुभव छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९२ करोड ६५ लाख रुपैँया खुद मुनाफा गरेको एनआईसी एसिया नेपालका उत्कष्ट निजीस्तरको वाणिज्य बैँकमध्येको एक हो । यस बैँकले देशभरिका ६७ वटा शाखा र ६९ वटा एटीएम सेन्टरहरुमार्फत सेवा प्रवाह गर्दै आएको छ ।    
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।