Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटी एक्सप्रेस फाइनान्समा जागीर खुल्यो

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले गाइघाट, विर्तामोड लगायतका शाखा कार्यालयहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । फाइनान्सले योग्य र अनुभवी नेपाली नागरिकलाई ३ मे अर्थात वैशाख २० गतेभित्र एप्लाई गर्न आह्वान गरेको छ ।