Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकद्धारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण

२०७५ बैशाख ४ गते

बैंकिङ खबर । निर्धन उत्थान बैंक लिमिटेडले आफ्नो मृतक सदस्यको परिवारलाई ८२ हजार आठ सय रुपैयाँ बीमा क्षतिपूर्ति रकम प्रदान गरेको छ । करनौली महिला स्वावलम्बी समूहकी सदस्य मीना अहिरको  गत चैत्र २५ गते मृत्यु भएपछि उनका श्रीमान् मुसे अहिरलाई बैंकले उक्त रकम उपलब्ध गराएको हो । नगरप्रमुख केशव श्रेष्ठले बीमा रकम हस्तान्तरण गरेका हुन् ।