बैंकिङ खबर । प्रभु बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद भोली सकिँदैछ । बैंकले विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । जसमध्ये, टेलर अथवा सिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।