Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकिङ खबरले माग्यो रिपोर्टरसहितका कर्मचारी

२०७४ फाल्गुन ८ गते

बैंकसम्बन्धि सम्बन्धि समाचार प्रकाशित गर्ने अनलाइन समाचार पोर्टल बैंकिङ खबर डट कमले १२ जना कर्मचारी माग गरेको छ । बैंकिङ खबरले रिपोर्टर छ जना, फोटो/भिडियोग्राफर चार जना र मार्केटिङ अफिसर दुई जना मागेको छ । आर्थिक, बैंकिङ र सेयर बजारसम्बन्धी ज्ञान भएका र अभिरुचि राख्ने व्यक्तिलाई bankingkhabar72@gmail.com मा आफ्नो वायोडाटा पठाउन आह्वान गरिएको छ ।  आवेदन दिने म्याद फागुन २० गतेसम्म रहेको छ । प्राप्त वायोडाटामध्ये छनौट भएका आवेदकलाई सम्पर्क गरिनेछ ।