Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सको सीईओमा राम बहादुर यादव पुनः नियुक्त 

२०७४ फाल्गुन ४ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादवलाई नै निरन्तरता दिने निर्णय गरेको छ । संस्थाको संचालक समितिले यादवलाई अर्को एक कार्यकाल अर्थात चार वर्षका लागि सीईओमा पुनः नियुक्त गरेको हो । 

नेशनल माइक्रोफाइनान्सले हाल ४० वटा शाखा कार्यालयहरुमार्फत ३२ जिल्लाको ५५ हजारभन्दा बढी विपन्न परिवारलाई सेवा पुर्याउँदै आएको छ ।