Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकमा रोजगारीको अपरचुनिटी, विभिन्न पदमा कर्मचारी माग्यो

२०७४ फाल्गुन ३ गते

बैंकिङ खबर । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । त्यस्तै, बैंकले विभिन्न डिपार्टका लागि अफिसर मागेको छ भने एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ ।

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.megabanknepal.com/jobs/detail/10/mega-career-opportunities-14th-feb-2018