Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

२०७४ माघ २६ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका बाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक माग गरेको छ । त्यस्तै, मानव संशाधन डिपार्टमेन्टका लागि एक जना अफिसर मागेको छ भने कानुन तथा सेयर डिपार्टमेन्टका लागि दुई जना सुपरभाइजर र तीन जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरिएको छ । प्रशिक्षार्थी एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २२ फेब्रुअरी अर्थात फागुन १० गतेसम्म रहेको छ ।