Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

देवः विकास बैंक +२ पासलाई रोजगारी !

२०७४ पुष १६ गते

बैंकिङ खबर । राष्ट्रिय स्तरको विकास बैंक देवः विकास बैंक लिमिटेडले आफ्नो नारायणगढ शाखाका लागि  गोल्ड टेस्टर माग गरेको छ । प्लस दुई उतीर्ण, दुई वर्षको अनुभव, ५० वर्षभन्दा कम उमेर र दुई पाङ्ग्रे सवारीको लाइसेन्स भएका व्यक्तिले एसिस्टेन्ट लेभलसरहको उक्त पदका लागि आवेदन दिन पाउनेछन् । आवेदन १४ जनवरीभित्र devacareer@gmail.com मा इमेल गर्नुपर्नेछ ।