Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैंकास्योरेन्स सम्बन्धी निर्देशिका आउँदै

२०७४ कार्तिक ३ गते

अब बैंकास्योरेन्ससम्बन्धी निर्देशिका आउने भएको छ । बैंकास्योरेन्सलाई व्यवस्थित गर्न बीमा समितिले यससम्बन्धी निर्देशिका नै तयार पार्न लागेको हो । अहिले निर्देशिकाको संचरना तयार गर्ने, सुझाव संकलन गर्ने लगायतका कामहरु भइरहेको बीमा समितिले जनाएको छ । चालू आर्थिक वर्षभित्रमा नै निर्देशिका तयार गर्ने समितिको योजना छ ।