Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुक्त

२०७४ भाद्र २२ गते

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले शर्मालाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेर अनुमतिका लागि बीमा समितिमा पठाएको छ ।  

शर्मा राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।