राष्ट्रिय बीमा संस्थानले ३३ जना कर्मचारी माग गरेको छ । संस्थानले चौथो, छैटौँ, सातौँ र आठौँ तहका विभिन्न पदमा नियुक्त गर्नका लागि कर्मचारी माग गरेको हो । संस्थानले कर्मचारीलाई स्थानीय नियुक्ति दिन लागेको हो ।