Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक सय र पाँच सय दरका स्वीडिस क्रोनर आइतबारसम्ममा साटिसक्नुपर्ने

२०७४ जेष्ठ २६ गते

एक सय र पाँच सय दरका स्वीडिस क्रोनर जेठ २८ गतेभित्रै साटिसक्न राष्ट्र बैंकले आह्वान गरेको छ । आइतबार बैंकिङ कार्यालय समयभित्रमा यी दरका नोट नसाटेमा यी नोटहरु मूल्यहीन हुने भएको छ । स्वीडेनको केन्द्रीय बैंकले २००१ देखि २०१६ अक्टुबर ३ गतेसम्म जारी गरिएका एक सय र पाँच सय दरका नोट हटाउने निर्णय गरेको छ । एक स्वीडिस क्रोन बराबर ११ रुपैयाँ ८८ पैसा हुन्छ।

Ad