Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नयाँ बीमा कम्पनी ‘आइएमई’ले माग्यो मेनेजमेन्ट तहमा कर्मचारी

२०७४ जेष्ठ १९ गते

हालै सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तयारीमा रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ म्यानेजर सहित केहि संख्यामा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर अन्डरराइटिङ १, म्यानेजर रिइन्स्योरेन्स १, म्यानेजर केम १, म्यानेजर फाइनान्स १, म्यानेजर सेल्स एण्ड मार्के्टिङ १, म्यानेजर एचआर १, म्यानेजर आइसिटी १, अफिसर लिगल÷कम्प्लाइन्स १, अफिसर÷म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एस्टिेन्ट केहि संख्यामा माग गरेको हो ।

न्युनतम स्नातक उर्तीण र सम्बन्धी पदमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने छन् ।

आवदेकले असार ३ गतेभित्रमा इन्स्योरेन्सको मेल hrdime.insurance@gmail.com मा सम्पूर्ण विवरण सहित आवेदन दिन सक्ने छन् ।