Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

थपिने भए १० जीवन बीमा कम्पनी, अर्थले जनायो सहमति

२०७४ जेष्ठ ३ गते

१० वटा नयाँ जीवन बीमा कम्पनीले सञ्चालनकोे अनुमति पाएका छन् । अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै १० वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका हुन् । 

अर्थ मन्त्रालयले आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिलाई अनुमति दिएको हो ।