Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने

२०७४ जेष्ठ २ गते

नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति समेत दिएको छ । हाल नेपालमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा मात्र सेयर कारोबार हुने गरेकोमा अब निजी स्तरबाट नयाँ स्टक एक्सचेन्ज थप गर्न लागिएको हो । 


 

Ad