सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी दक्ष कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले १६ फेब्रुअरी अर्थात फागुन ५ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।



