Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले १३ लाख ६२ हजार कित्ता एफपिओ जारी गर्ने

admin २०७३ माघ १५ गते
सेयर:

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत एफपिओ जारी गर्ने भएको छ । कम्पनीले १३ लाख ६२ हजार कित्ता थप नयाँ सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १६ सय २० रुपैयाँको दरमा एफपिओ बिक्री गर्नेछ । 

कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउन एफपिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ। एफपिओ निष्काशनबाट १३ करोड ६२ लाख ७८ हजार एक सय रुपैंया पूँजी बिस्तार गरी दुई अर्ब सात करोड १४ लाख २७ हजार रुपैंया प्रिमियम जगेडाकोषमा सञ्चित गर्नेछ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।