Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतीय केन्द्रीय बैंकको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त

admin २०८३ बैशाख २० गते
सेयर:

बैंकिङ खबर / भारतीय रिजर्भ बैंक (आरबीआई) का कार्यकारी निर्देशक रोहित जैन डेपुटी गभर्नर बनेका छन् । यसअघिका डेपुटी गभर्नर टी रवि शंकरको कार्यकाल सकिएपछि डेपुटी गभर्नर पदमा जैनलाई नियुक्त गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । भारत सरकारले केन्द्रीय बैंकको डेपुटी गभर्नरमा जैनलाई युक्त गरेको हो । जैनले आइतबारदेखि कार्यभार सम्हालेका छन् । भारतीय केन्द्रीय बैंकमा रहेर जैनले ३० वर्ष काम गरेको अनुभव छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।