Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा केशव प्रसाद पौडेल नियुक्त

२०८२ पुष ४ गते
सेयर:

बैंकिङ खबर / नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सीइओमा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समिति बैठकले पौडेललाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि भोजराज बस्याल बाहिरिए पछि सीईओ पद रिक्त थियो । सो पदका लागि २८ जनाले आवेदन दिएकोमा पौडेल सिइओका लागि छनौट भएका हुन् । उनको लघुवित्त क्षेत्रमा लामो अनुभव छ ।